+977-1-4781963, 4780201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

नेफ्स्कूनको ३४औं स्थापना दिवसको अवसरमा नेपालको बचत तथा ऋण सहकारी अभियानमा सक्रिय रही विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ, संघ वा संस्थामा कार्यरत व्यवस्थापकहरुले यही २०७८ श्रावण २२ गते भित्रमा सूचना राखिएको लिंक बाट डाउनलोड गरी वा नेफ्स्कूनको केन्द्रीय कार्यालय वा फिल्ड कार्यालयहरु मार्फत फारमहरु प्राप्त गरी आवेदन पेश गर्नुहुन अनरोध गरिन्छ ।

डाउनलोडको लागि क्लिक गर्नुहोस