+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

यस संघको विभिन्न कार्यालय अन्तर्गत तत्काल खुला प्रतिस्पर्धा मार्फत कर्मचारी पदपूर्तिको लागि मिति २०७८।५।११ गते प्रकाशित सूचना बमोजिम छोटो सूचीमा छनौट भएको उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको जानकारी गराउदछौं । छोटो सूचीमा पर्नुभएको उम्मेदवारहरुको तपशिल मिति, समय र स्थानमा लिखित तथा अन्तरवार्ता हुने भएकोले आफ्नो सक्कल नागरिकता, शैक्षिक योग्यता, अनुभव र अन्य प्रमाणपत्र साथ लिई आउने व्यहोरा जानकारी गराउदछौं ।