+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँगको सम्बन्धनमा तपशिल बमोजिमको कोर्षहरुमा शैक्षिक सत्र २०७८ का लागि भर्ना खुल्यो ।

१. सहकारी व्यवस्थापक : २० सिट (डिप्लोमा ६०० घण्टा) – स्नातक वा सो सरह उत्तीर्ण
२. रिसेप्सनिस्ट कम क्यासियर : २० सिट (३९० घण्टा) SEE वा सो सरह उत्तीर्ण
फारम तथा कोर्ष सम्बन्धि लिंक : यहाँ क्लिक गर्नुहोस 
फारम भर्ने अन्तिम मिति : २०७८ श्रावण १० गते
सम्पर्क नं. : ०१–४७८१९६३, ४७८०२०१ (एक्स्टेन्सनः २०२ र २२९)