+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी – २०८१

नेफस्कूनले सहकारी संघ संस्थाको लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धिका निमित्त “संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति : प्रभावकारी लेखा सुपरिवेक्षण समिति” भन्ने मूल मर्मको साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने गरी निम्न मिति, समय र स्थानमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ ।

२०८१ बैशाख २५ र २६ गते (7th & 8th May, 2024)
बिहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म
होटल सोल्टी, सोल्टीमोड, काठमाडौँ

सहभागिता शुल्

  • महिला तथा दुर्गम क्षेत्रका सहभागिहरुको निमित्त २०८१ बैशाख १० गतेसम्ममा सहभागी दर्ता गर्नेहरुको लागि रु. १४,५००|- (मुल्य अभिवृद्धि कर समेत) र सो पछि रु. १५,५००|- (मुल्य अभिवृद्धि कर समेत)
  • २०८१ बैशाख १० गतेसम्म सहभागिता दर्ता गर्नेहरुको निमित्त रु. १५,५००|- (मुल्य अभिवृद्धि कर समेत)
  • २०८१ बैशाख १० गते पश्चात सहभागिता दर्ता गर्नेहरुको निमित्त रु. १६,५००|- (मुल्य अभिवृद्धि कर समेत)
  • नेफ्स्कूनको संदस्य नभएका संस्थाहरुको निमित्त रु. १७,५००|- (मुल्य अभिवृद्धि कर समेत)

(पुनश्चः सहभागिता दर्ता गर्ने अन्तिम मिति २०८१ वैशाख १५ सम्म तोकिएको छ । )

Bank Details

Bank: Prime Commercial Bank
Accounts Name: Nepal Federation of Savings and Credit Cooperative Unions
Account Number: 00601723CA
Shankhamul Branch

Registration Form

Address Line 1
District
Click or drag a file to this area to upload.
This photo will be printed on badge.
Click or drag a file to this area to upload.