संघमा आवद्ध सदस्य संघ /संस्थाहरु
नेफ्स्कून ।
संघको बार्षिक साधारण सभाको पूस्तिकामा समावेश गरिने बार्षिक नीति, कार्यक्रम, योजना र बजेटहरुको उपलब्धी एवम् प्रस्तावित क्रियाकलापहरु मस्यौदाको रुपमा यहाँहरुको सुझाबको लागि नेफ्स्कून सदस्य सूचना प्रणाली (एम. आई. एस.) मार्फत पठाईएकोछ । साकोस अभियानलाई अझ सशक्त र संस्थागत बनाउन संघको कार्यक्रम तथा नीतिमा यहाँहरुको सुझाब भए मिति २०८२ मंसिर २६ गते भित्र यसै फारम मार्फत पठाईदिनु हुन अनुरोध गर्दछौं ।
अध्यक्ष
नेफ्स्कून