+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

श्री प्राचार्यज्यू,
नेफ्स्कून

उपरोक्त सम्बन्धमा म नेफ्स्कूनद्वारा संचालित एवम् प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त छोटो अवधिको तालिम कार्यक्रम अन्तरगत सहकारी व्यवस्थापक कोर्ष (आठौँ ब्याच) मा सहभागि हुन आवश्यक विवरण सहित यो भर्ना हुनको लागि इच्छा व्यक्त गरी यो फारम भरेको छु ।

विशेषताहरु:

  • कुल ६०० घण्टाको कोर्षमध्ये ७२ घण्टा जुम माध्यम बाट सैदान्तिक, १८ घण्टा आवासीय, ३५० घण्टाको व्यवहारिक कक्षा र १६० घण्टा कार्यगत अभ्यास गर्नुपर्ने व्यवस्था रहेको छ । ( ८०% व्यवहारीक २०% सैद्भान्तिक )
  • अभौतिक कक्षा जुम मार्फत विहान ७:०० बजेदेखि ९:०० बजेसम्म सञ्चालन गरिनेछ ।
  • ५१० घण्टाको व्यवहारिक कक्षाका लागि विभिन्न परियोजना कार्यहरु सम्पन्न गर्न लगाई सो को परिक्षण गरिनेछ ।

मु.अ.क. सहित शुल्क रू ४०,०००।०० (अक्षरुपी चालिस हजार मात्र), २ किस्तामा बुझाउन सकिने । भौतिक रुपमा सञ्चालन हुने तिन दिने आवाशीय तालिमको शुल्क समेत ।

कक्षा सञ्चालन २०८३ वैशाख १५ गते ।

कोर्षको विस्तृत पाठ्यक्रमका लागि ctevt short course – Cooperative Managers मा गई पढ्न सक्नुहुनेछ ।

 

सहकारी व्यवस्थापक कोर्षमा सहभागिताको लागि फारम

Drag & Drop Files, Choose Files to Upload
Drag & Drop Files, Choose Files to Upload You can upload up to 2 files.