+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

बचत तथा ऋण सहकारीका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय असल अभ्यासहरुको साझा बुझाई एवम् आन्तरिकीकरणको साझा मञ्चकोरुपमा नेफ्स्कूनले वि.सं.२०६८ साल देखि प्रत्येक तीन वर्षमा साकोस शिखर गोष्ठी आयोजना गर्दै आइरहेको छ । सन् २०१९ को अन्त्यदेखि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारण गत वर्ष आयोजना हुनुपर्ने शिखर गोष्ठी प्रभावित भई यस वर्ष “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि” भन्ने मुल भाव र संकल्प सहित चौथो साकोस शिखर गोष्ठीको आयोजना गरिंदैछ । यस गोष्ठीले लामो समयदेखि अबरुद्ध जस्तै भएको सिकाई प्रक्रियामा महत्वपूर्ण योगदान गर्नेछ । विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रि विषयविज्ञ स्रोत व्यक्तिहरुबाट विभिन्न नौ वटा विषयवस्तुमा कार्यपत्र प्रस्तुत हुने भएकोले इच्छुक सहभागीहरुले यसमा आवश्यक जानकारी सहित सहज तरिकाले फाराम भर्न सक्नुहुनेछ ।

आवेदन शुल्क ( कर सहित ) निम्न अनुसार रहेको छ ।

जेष्ठ २० गतेसम्म
संघमा आवद्ध संघ/संस्था१३,५६०१५,३६८
महिलाहरु मात्र आबद्ध रहेको सदस्य संस्था
(एक संस्थाबाट एक जना मात्र )
१२,४३०
अन्य संघ / संस्था र निकाय१६,९५०१९,२१०

Payment Information

Bank: Global IME Bank
Accounts Name: Nepal Federation of Savings and Credit Cooperative Unions
Account Number: i101010000304
Shankhamul Branch

SACCOS Summit – 2079 Registration Form

Address Line 1
District
Click or drag a file to this area to upload.
This photo will be printed on badge.
Click or drag a file to this area to upload.