नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँगको सम्बन्धनमा तपशिल बमोजिमको कोर्षहरुमा शैक्षिक सत्र २०७८ का लागि भर्ना खुल्यो । १. सहकारी व्यवस्थापक : २० सिट (डिप्लोमा ६०० घण्टा) – स्नातक वा सो सरह...