+977-1-4781963, 4780201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

नेफ्स्कून सम्मान तथा पुरस्कारको लागि आवेदन माग

नेफ्स्कूनको ३४औं स्थापना दिवसको अवसरमा नेपालको बचत तथा ऋण सहकारी अभियानमा सक्रिय रही विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ, संघ वा संस्थामा कार्यरत व्यवस्थापकहरुले यही २०७८ श्रावण २२...

भर्ना खुल्यो

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँगको सम्बन्धनमा तपशिल बमोजिमको कोर्षहरुमा शैक्षिक सत्र २०७८ का लागि भर्ना खुल्यो । १. सहकारी व्यवस्थापक : २० सिट (डिप्लोमा ६०० घण्टा) – स्नातक वा सो सरह...