+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

छोटो सूची प्रकाशन गरिएको सम्बन्धी सूचना

यस संघद्वारा मिति २०७९ पौष १ गते कारोबार राष्ट्रिय दैनिक पत्रिका मार्फत संघका विभिन्न स्थानहरुको लागि कनिष्ठ सहायक पद (तेस्रो तह) खुला आवेदन आव्हान गरिएको सूचना नं. १२-०७९/८० अन्तरगत उल्लेखित म्यादभित्र प्राप्त आवेदनहरुको छोटो सूची तपशिल बमोजिम प्रकाशन गरिएको छ। छोटो...