+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

छोटो सूची प्रकाशन गरिएको सम्बन्धी सूचना

यस संघद्वारा मिति २०७९ पौष १ गते कारोबार राष्ट्रिय दैनिक पत्रिका मार्फत संघका विभिन्न स्थानहरुको लागि कनिष्ठ सहायक पद (तेस्रो तह) खुला आवेदन आव्हान गरिएको सूचना नं. १२-०७९/८० अन्तरगत उल्लेखित म्यादभित्र प्राप्त आवेदनहरुको छोटो सूची तपशिल बमोजिम प्रकाशन गरिएको छ। छोटो...

नतिजा प्रकाशन सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस संघका कार्यालयहरुमा रिक्त रहेको विभिन्न पद तथा तहहरुको मिति २०७८ कार्तिक ७ र ८ गते भौतिक तथा अभौतिक रुपमा सञ्चालन गरिएको छनौट परिक्षामा देहायको नतिजा प्रकाशन गरिएको जानकारी गराइन्छ । नतिजा डाउनलोड गर्न क्लिक...

नतिजा प्रकाशन सम्बन्धमा

यस संघद्वारा मिति २०७८ कार्तिक ४ र ५ गते काठमाडौको केन्द्रीय कार्यालयमा सञ्चालन गरिएको र ६ र ७ गते भौतिक र अभौतिक रुपमा सञ्चालन गरिएको छनौट प्रक्रियामा देहायको नतिजा प्रकाशन गरिएको जानकारी गराइन्छ । नतिजा डाउनलोड गर्न क्लिक...

छोटो सूची प्रकाशन सम्बन्धमा

यस संघको विभिन्न कार्यालय अन्तर्गत तत्काल खुला प्रतिस्पर्धा मार्फत कर्मचारी पदपूर्तिको लागि मिति २०७८।५।११ गते प्रकाशित सूचना बमोजिम छोटो सूचीमा छनौट भएको उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको जानकारी गराउदछौं । छोटो सूचीमा पर्नुभएको उम्मेदवारहरुको तपशिल मिति, समय र...