साकाेस स्राेत केन्द्र
बचत ऋण सहकारी संघ संस्था सम्बन्धी पठन सामाग्री, विभिन्न तालिमहरुका हेण्डआउट्सहरु, प्राविधिक टूल्स तथा टेम्प्लेटहरु लगायत स्राेत सामाग्रीहरुको संग्रह गरिएको “साकाेस स्राेत केन्द्र” मा यहाँलाई स्वागत छ । यसलाई हामी विभिन्न सामाग्रीहरु सहित अद्यावधिक गर्दै जानेछौं ।

